होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपाली भूमि अतिक्रमण गरी बनाइएका भारतीयका घरटहरा भत्काइयो
देश/प्रदेश

नेपाली भूमि अतिक्रमण गरी बनाइएका भारतीयका घरटहरा भत्काइयो

  • नागरिक रैबार
नेपाली भूमि अतिक्रमण गरी बनाइएका भारतीयका घरटहरा भत्काइयो

धरान : सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अ’तिक्रमित भूमि फि’र्ता लिइएको छ ।भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भ’त्काउँदै जमिन फि’र्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर ग’ण सुनसरीबाट ख’टिएको टो’लीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अ’तिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा ब’नाएका थिए ।भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अ’तिक्रमण गरी घर बनाएको छ । अन्नपुर्ण पोस्टले खबर लेखेको छ ।

सशस्त्र प्रहरी ४ नम्बर ग’ण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार भारतीय प’क्षले अ’तिक्रमण गरेका सुनसरीका २० वटै स्था’नबाट जमिन फि’र्ता लिन दै’निक सशस्त्र प्रहरी प’रिचालन गरिएको छ ।यस काममा भारतीय ए’सएसबीका ज’वानले पनि स’हयोग गरेको बताइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार