होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना
देश/प्रदेश

तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना

  • नागरिक रैबार
तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना

देशका अधिकासं स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौमस पुर्वानुमान महाशाखाले जनाएको छ।

पूर्व, मध्य र पश्चिमका केहि स्थानमा भारी बर्षासमेत हुने महाशाखाकी मौसमवीद् विभूती पोखरेलले जानकारी दिए। भारी बर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी आउन सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ।

बिशेषगरी पूर्वी क्षेत्रमा दिउँसो भारी बर्षा हुनसक्ने भएकाले स्थानीयलाई सचेतना अपनाउन महाशाखाले भनेको छ। शनिबार दिउँसो र बेलुकीपख काठमाडौं उपत्यकामा पनि पानी पर्ने संभावना रहेको मौसमबीद् पोखरेललको भनाई छ।

विज्ञापन

बंगालको जलबाष्पयुक्त बायु र न्युनचापिय रेखाका कारण केहिदिनयता मनसुनी गतिविधी  सकृय भएको छ। मनसुनी गतिविधी सकृय भएका कारण अवको तीनदिनसम्मै देशभर पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार