होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा फेरी भूकम्प आयाे
समाचार

नेपालमा फेरी भूकम्प आयाे

  • नागरिक रैबार
नेपालमा फेरी भूकम्प आयाे

काठमाडाैं-धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार साँझ १० बजेर २१ मिनेटमा भूकम्पको झड्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि जेठ ३१ र ३२ गते बझांग र जाजरकोट केन्द्रबिन्दु बनाएर क्रमसः ४ र ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७२ साल वैशाख १२ मा गएको महाभूकम्प यता सयौं पराकम्पनहरु गएका छन् । भूकम्प मापन केन्द्रले पछिल्लो समयमा पनि पराकम्पन आउने क्रम जारी रहेको बताउँदै आएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार