होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ
अपराध

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ

  • नागरिक रैबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल  २५ हजार घुससहित पक्राउ

बुटवल । रुपन्देहीका रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो ।

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्दाको कमिसन लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

तिबारीले स्थानीय व्यापारीसँग कार्यालय कमिसन मागेका थिए । सोही सूचनाको आधारमा नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार