होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लागुऔषध कारोबारमा संलग्न दुई जना पक्राउ
समाचार

लागुऔषध कारोबारमा संलग्न दुई जना पक्राउ

  • नागरिक रैबार
लागुऔषध कारोबारमा संलग्न दुई जना पक्राउ

कैलाली /असोज २ । कैलालीमा लागु औषध कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्। उनीहरु लाई धनगढी उपमहानगरपालिका २ मिलन चोकबाट पक्राउ गरिएको हो। लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पैदल हिडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष १८ का निखिल बिष्ट र जिल्ला बैतडी दशरथचन्द नगरपालिका २ घर भई धनगढी उप-महानगरपालिका ३ बस्ने बर्ष १९ का राजेश भाटलाई पक्राउ गरिएको छ ।

शरिर खान तलासी गर्दा नाईट्रोभेट एक सय ४४ ट्याब्लेट र गाजा समेत फेला परेकोले उनीहरु लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार