होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आजदेखि धनगढी विमानस्थल दैनिक ४ घण्टा बन्द हुने
देश/प्रदेश

आजदेखि धनगढी विमानस्थल दैनिक ४ घण्टा बन्द हुने

  • नागरिक रैबार
आजदेखि धनगढी विमानस्थल दैनिक ४ घण्टा बन्द हुने

धनगढी – धनगढी विमानस्थल १ महिनाको लागि दैनिक ४ घण्टाका लागि बन्द हुने भएको छ ।  आजदेखि दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्मका लागि बन्द हुने भएको छ । धावन मार्ग मर्मत सम्भार र स्तर बृद्धिका लागि धनगढी विमानस्थल मंसिर १ गते देखि एक महिना बन्द हुने भएको हो ।

गत जेठमा १८ सय मिटर मध्ये चार सय २० मिटर कालोपत्रे धावन मार्गमा र पार्किङ क्षेत्रमा ओभरले को काम बाँकी रहेकोले त्यसलाई निरन्तरता दिन बिमानस्थल बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए ।

विमानस्थल बन्द हुने भएपछि धनगढीबाट दैनिक उडान गर्ने  बिमान कम्पनीहरुले दैनिक उडानको समय हेरफेर गरेका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार