होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • लोक स्टारबाट बाहिरिए बाजुराका पविन्द्र सुनार
मनोरञ्जन

लोक स्टारबाट बाहिरिए बाजुराका पविन्द्र सुनार

  • नागरिक रैबार
लोक स्टारबाट बाहिरिए बाजुराका पविन्द्र सुनार

सांगीतिक प्रतियोगिता ‘नेपाल लोक स्टार’ बाट बाजुराका पविन्द्र सुनार बाहिरिएका छन्। उनी बाहिरिएसँगै ‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धी बाँकी रहेका छन्। प्रतियोगिताबाट यसअघि नै बाजुराका प्रभुराज पाण्डेय भने बाहिरिसकेका छन्। कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा ध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए।

उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए। उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार