होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • कक्षा ११ को नतिजा असोज पहिलो साता प्रकाशन हुने
शिक्षा

कक्षा ११ को नतिजा असोज पहिलो साता प्रकाशन हुने

  • नागरिक रैबार
कक्षा ११ को नतिजा असोज पहिलो साता प्रकाशन हुने

कक्षा ११ को नतिजा बारे विभिन्न न्युजले भ्रामक रुपले नतिजा भोलि आउदै छ, भन्ने हल्ला फैलाए पछि हामीले राष्ट्रिय परीक्षा वोर्डका एक कर्मचारिलाई सोधेका थियौ । हाम्रा प्रश्नहरु अनि यस्तो उत्तर हेर्नुहोस।

कक्षा ११ को नतिजा भाद्र महिना आउने कुरो सहि हो कि नाई, हो भने कहिले हो यदि होइन भने यस्को सत्य के हो?

– कक्षा ११ को नतिजा बारे अजै कुनै पनि जानकारी हामिले सार्बजनिक गर्न मिल्दैन। हामीले भक्करै कक्षा ११ को उत्तर पुस्तिका चेकिङ गर्यौ। अब ती चेकिङ भएका उत्तरपुस्तिकाको नम्बर लाई जम्म गरेर ग्रेडिङमा बदल्नु पर्ने हुन्छ। यो काम गर्दा कम्तिमा १ साता जति जाग्छ। सम्भब त यो भाद्र महिनामा नतिजा आउदैन, नतिजा दशै भन्दा अघि आउँछ तर अति गते आउँछ भन्न मिल्ने कुनै बातावरण भैसकेको छैन। तेसैले सम्पुर्ण विद्यार्थीहरुलाई यस्ता भ्रामक जानकारी को पछि नलाग्नुहुन अनुरोध गर्द छौ। नतिजा असोज महिनामै आउने छ ढुक्क भएर बस्नुहोला।”

विज्ञापन

२- कक्षा १२ को रिटोटलिङ नतिजा कहिले आउँछ?

– कक्षा १२ को रिटोट्लिङ नतिजा आइसकेको छ। ग्रेड बढेका हरुको मात्र ग्रेड आएको हुदा, नबढेकाहरुको राखिएको छैन। यो सम्भनुस यदि तपाईको नतिजा नआको भए तपाईलो ग्रेड पहिलेकौ नै हो। यस्मा कन्फिउज नहुनुहोला।

३- भाद्र २२ र २३ गते भएको कक्षा १२ को मौका परिक्षाको नतिजा कहिले आउँछ?

– परिक्षा भक्करै भएको र धेरै विद्यार्थीहरुले परिक्षा दिएको हुदा उत्तर पुस्तिका चेकजाच हुने समय लाग्छ। नतिजा २५-३० दिन आउन लाग्ने भएकोले दशै अघि आउने छैन।

५- एस ईई कक्षा १० को नतिजा कहिले आउँछ ?

– कक्षा १० एस ईई को नतिजा भाद्र महिना भित्रै आउने छ, तर यति गते भन्ने कुनै निश्चित भन्न सकिँदैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै