होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • कृषि मन्त्री खनाललाई पनि डेंगी, अस्पताल भर्ना
देश/प्रदेश

कृषि मन्त्री खनाललाई पनि डेंगी, अस्पताल भर्ना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कृषि मन्त्री खनाललाई पनि डेंगी, अस्पताल भर्ना

काठ्माडौँ ।  कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगीको संक्रमण देखिएको छ। रगत जाँचका क्रममा डेंगीको संक्रमण देखिएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए।

गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै रुघाखोकी लाग्ने र ज्वरो आउने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उनको रगत परीक्षण गरिएको थियो।

मन्त्रीलाई डेंगी भएको रिपोर्ट आएको थियो। डेंगी भएको पुष्टी भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको गिरीले बताए। पछिल्लो समय देशका विभिन्न भागमा डेंगीको समस्या छ। साउनयतामात्रै झन्डै २५ सय जनामा यो रोग देखिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै