होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपाले २५ वर्ष सरकार चलाउँछः नेता पौडेल
समाचार

नेकपाले २५ वर्ष सरकार चलाउँछः नेता पौडेल

  • नागरिक रैबार
नेकपाले २५ वर्ष सरकार चलाउँछः नेता पौडेल

२० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीले ५ वर्ष नभई २५ वर्षसम्म सरकार चलाउने दाबी गरेका छन् ।

समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई लगायतको समूहलाई नेकपा प्रवेश गराउने कार्यक्रममा पौडेलले पटक पटक २५ वर्ष सरकार चलाउने दाबी गरे । कतिपयले नेकपाको सरकार ५ वर्षपछि टिक्दैन भनेको स्मरण गर्दै नेता पौडेलले भने, ‘५ वर्षका लागि त जनताले मत दिइसके । अब २५ वर्षसम्म वामपन्थीबाहेक अरु आउने सम्भावना छैन ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार