होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पत्रकार महासंघ बाजुराले तीज विशेष कार्यक्रम मनायो
Breaking News

पत्रकार महासंघ बाजुराले तीज विशेष कार्यक्रम मनायो

  • नागरिक रैबार
पत्रकार महासंघ बाजुराले तीज विशेष कार्यक्रम मनायो

नागरिक रैबार/ बाजुरा १५भदौ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले तीज विषेश कार्यक्रम भव्य रुपमा मनाएको छ ।हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर पत्रकार महासंघ बाजुरा शाखाले महासंघमा आवद्ध महिला संचारकर्मीहरुलाई तीजको दर समेत खुवाएको छ ।


आईतबार नेपाल पत्रकार महासंघ बाजुराको आयोजनामा रेडियो बाजुराको तालिमहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर शुभकामना आदान प्रदान गर्नुका साथै तीजका भाकामा नाचगान समेत गरेर मनाएको हो ।


नेपाल पत्रकार महासंघकी कोषाध्यक्ष तथा तीज विशेष कार्यक्रमकी संयोजक नन्दा थापाको अध्यक्षतामा संचालन भएको तीज विशेष तथा शुभकामना आदान प्रदान कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष मदन राज जोशी, अध्यक्ष प्रकाश सिंह लगाएत विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको पत्रकार संगिता तिमिल्सेनाले संचालन गरेकी थिईन् । कार्यक्रममा जिल्लास्थित २० बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै