प्रदेश १
भेडेटारमा बराह डिपार्टमेन्ट स्टोर
वैशाख १९ धरान : बराह डिपार्टमेन्ट स्टोरले धनकुटाको पर्यटकीय नगरी भेडेटारमा शाखा संचालन गरी कारोवार सुरु गरेको छ। बुधबार बराहले भेडेटार बजारको मुख्य चोकको तीनतले भवनमा आफ्नो आठौं शाखा संचालन गरेको छ। नुनदेखि सुनसम्मको कारोवार गर्दै आएको बराहले धरान, काठमाडौं, पोखरा, चितवन, बेलायत, हङकङ र दुबईमा समेत शाखा संचालन गरी कारोवार गर्दै आएको छ। भेडेटारमा […]