होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर-३ मा रहेको चोयाकोट मावि ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमका लागि छनोट भएको छ । सुनसरी जिल्लामा रहेको सजिलो शिक्षा संस्थाले हालै सार्वजनिक गरेको ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम अन्तरगत बाजुराको चोयाकोट मावि एकसय ८० विद्यालय मध्ये १० औं नम्वरमा छनोट भएको विद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापाले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ५ पुस। नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले राष्ट्रिय प्रशारण लाइन अन्तरगतको विद्युत सेवा उपभोग गरिरहेका र लामो समय देखि विजुलीको विल नतिरेका सेवा ग्राहीहरुको लाइन काट्ने भएको छ । बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै समयमै विद्युत महशुल भुक्तानी नगर्ने सेवाग्राहीहरुको लाइन काटने चेतावनी दिएको हो । बाजुरा वितरण केन्द्रले जारी […]
नागरिक रैबार/बाजुरा ४ पुस । बाजुराको गौमुल गाउँपालिका वडा नम्वर २ मल्लोदुगनमा निर्माण गरिएका २ वटा झोलुङगे पुलको एकसाथ उद्धघा गरिएको छ । कादुरी एग्रीकल्चर एण्ड एसोसिएशन वृटिस गोर्खाज नेपालको लगानीमा निर्माण गरिएका बुढीगंगा खोला (दोगाडे) र नाउलीगाड झोलुङ्गे पुलकोे उद्धघाट्न गरिएको हो । विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि १ र २ नम्वर वडामा […]
नागरिक रैबार/बाजुरा ४ पुुस । बाजुराको बुढीगंगा नगरपालिकाका वडाहरुमा बालविवाह अन्त्यका लागि अभियान थालिएका छन् । नगरपालिकामा बढ्दो बालविवाह न्युनिकरण गर्न अहिले वडा वडामा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अभियानका रुपमा संचालन भईरहेका छन् । बुढीगंगाका १० वटा वडा मध्ये सवै भन्दा बढी बालविवाह भएको वडाका रुपमा चिनिएको वडा नम्वर ६ मा बालविवाह अन्त्यका लागि किसोर किसोरी, […]
बाजुरा। बाजुराको बुढीगंगा नगरपालिमा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानोदय माविले हात पारेको छ । मङ्सिर २८ गतेदेखि आयोजित प्रतियोगितामा १९ स्वर्ण, २ रजत र ३ कांस्य सहित भानेदय विजेता भएको छ । त्रिशक्ति मा.वि. ४ स्वर्ण ५ रजत र २ कांस्य सहित द्वितीय र शारदा मा.वि. ४ स्वर्ण ४ रजत र ४ […]
नागरिक रैबार/बाजुरा १ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली बाजुरामा पुगेर फर्किएका छन् । सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, बझाङ र डाेटीमा आयाेजना हुने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन् सांसद पराजुली साेमबार बाजुरा पुगेका थिए । काठमाडौ क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद तथा रास्वपाका केन्द्रिय नेता समेत रहेका पराजुली पहिलाेपटक बाजुरा आएका […]
नागरिक रैबार/बाजुरा १ पुस । बाजुराको बुढीगंगा नगरपालिका–७ देनसायलमा जन्मेकी अनिता थापा, जो उमेरले ३५ वर्षकी मात्रै भईन् । विद्यार्थी जीवनदेखि नै संघर्ष गर्दै आएकी अनितालाई स्वास्थ्यकर्मी बनेर विरामीहरुको सेवा गर्ने ठुलो ईच्छ्या थियो । सामान्य घरमा जन्मेकी अनितालाई स्वास्थ्यकर्मी बन्ने रहर भएपछि परिवारले समेत उनको इच्छ्या पुरा गरिदियो । गाउँबाट एसएलसी सम्मको पढाई सकेर […]
नागरिक रैबार/बाजुरा १ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ चौंराटाका महाविर चंदाराको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आइतबार विहान बडीमालिका नगरपालिका ८ को कैलासपुर सामुदायिक वनमा दाउरा ल्याउने क्रममा भिरबाट लडेर घाइते भएका चंदाराको अहिले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भईरहको छ । भिरबाट लडेर शक्त घाइते भएका चंदाराको जिल्ला अस्पताल बाजुरामा […]
बाजुरा ३०मंसिर । भारतको मुम्बई बाट बडीमालिका नगरपालिका वडा नम्बर ६ कि एक महिला ३ बर्षिया छोरी साथमा लिएर परपुरुष संग फरार भएकी छन् । बडिमालिका ६ कोर्धका रमेश मिजारकी अन्दाजी २४ बर्षिया श्रीमती सरिता मिजार र सोही ठाउँका अन्दाजी २५ बर्षिया विक्रम चदारा भारतको मुम्बई बाट फरार भएका स्थानिय अलिस जङ मिजारले बताए। घरमा […]
बाजुराको गौमुल गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कीर्तिचौर माध्यमिक विद्यालयले उचालेको छ । मंसिर २७ गते विहीबारबाट सञ्चालन भएको प्रतियोगितामा १३ स्वर्ण, १० रजत, ४ काँस्य गरी कुल २७ पदक प्राप्त गर्दै प्रथम हुन सफल कीर्तिचौर माविले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पारेको हो । प्रतियोगितामा बालविकास माध्यमिक विद्यालयल ८ स्वर्ण, […]
बाजुरा। बाजुरामा सञ्चालित गैरसरकारी संस्था मानव शंसाधन केन्द्र (एचआरसी) बाजुराले सामाजिक लेखा परीक्षण गरेको छ । शुक्रबार जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत प्रतिनिधी र लाभान्वित सेवाग्राहीहरुको उपस्थितिमा संस्थाले वर्षभरी गरेका गतिविधी सार्वजनिक गरेको हो । बाजुरा जिल्लाका ९ मध्ये ५ स्थानीय तहमा लागु एचआरसी बाजुरा अन्र्तगतका परियोजनाले […]
नागरिक रैबार/ बाजुरा २९ मंसिर। नेपाल पत्रकार महासंघ बाजुराकाे शाखाकाे अध्यक्षमा पदम बहादुर सिंह निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको बाजुराकाे साताैं जिल्ला अधिवेशनले पत्रकार सिंहलाई निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितिका संयाेजक प्रकाश सिंहले बताएका छन् । त्यस्तै महासंघकाे उपाध्यक्षमा संगिता तिमिल्सिना, रमित विक, सचिवमा प्रेम बहादुर राैले, सहसचिवमा जनक बाेहरा, समावेशी सचिव राजेन्द्र […]
नागरिक रैबार/बाजुरा २३ मंसिर । बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटनामा परेर घाईते भएका थप एकजनाकाे मृत्यु भएकाे छ । आईतबार दिउसाे मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा घाईते भएकि कन्चनपुरकाे भिमदत्त नगरपालिका १८ कि ५२ वर्षिया राधिका भट्टकाे उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएकाे हाे । याे संगै दुर्घटनामा परेर २ जनाकाे मृत्यु भएकाे हाे । […]
नागरिक रैबार/बाजुरा २३ मंसिर।बाजुराकाे हिमाली गाउँपालिका- ६ स्थित धिम गाउँमा जीप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रीत भई दुर्घटना भई ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाईते ७ जनाको उद्धार गरि कोल्टी अस्पतालमा उपचार भईरहेकाे र […]
नागरिक रैबार/बाजुरा २३ मंसिर।बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा घाईते भएकाहरूकाे जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेकाे छ । आईतबार दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेष धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ वर्षिया राधिका भट्ट, गुलरियाका माेहनदेव भट्ट घाईते भएका थिए । आईतबार दिउसाे सु.प.प्र. […]
नागरिक रैबार/बाजुरा २३ मंसिर। बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ । मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएकी अन्दाजि ३१ वर्षिया गायत्री पन्त रहेकी छन् । त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेश धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ […]
नागरिक रैबार/ बाजुरा २३ मंसिर । बाजुराको सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । पुरा बिवरण आउन बाकी छ । घाइृतेकाे उद्धार हुने क्रम जारी रहेकाे छ ।
नागरिक रैबार/बाजुरा २१ मंसिर।बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष सुलोचना भण्डारी (बुढा) ले पदभार सम्हालेकि छन् । शुक्रबार गाउँपालिकाका अध्यक्ष भरतबहादुर राेकायाले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएसंगै उपाध्यक्ष बुढाले पदभार सम्हालेकि हुन् । पदभार सम्हाल्दै उनले भनिन् आफू पदमा रहँदासम्म जनताको सेवामा तल्लिन भएर लागिरहने बताएकी छिन् । गाउँपालिका बासीले दिएकाे जनमतलाई सिराेपर गरि […]
नागरिक रैबार/बाजुरा २० मंसिर। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) बाजुराकाे ईन्चार्जकाे जिम्मेवारी विष्णु विकलाई दिईएकाे छ । अनेरास्ववियु केन्द्रिय सचिवालयको एघारौं बैठकले विकलाई बाजुरा जिल्लाकाे ईन्चार्ज ताेकेकाे हाे । अनेरास्वविले बाजुराकाे ११ औं जिल्ला अधिवेशन यहि मंसिर २५-२६ गते सम्पन्न गर्ने भएकाे छ ।
नागरिक रैबार/बाजुरा १७ मंसिर स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढा विजयी भएकि छन् । बुढाले एक हजार ७४० मत ल्याएर विजयी भएकि हुन् । भने काँग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ मत ल्याएकी छन्। एमालेकि बुढाले काँग्रेसकी शाहीलाई दुई सय ६६ मतले पराजित गर्दै गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएको मुख्य निर्वाचन […]