समाचार
खप्तड छेडेदहको डोगडीमा १० शैयाको अस्पतालको शिलान्यास
नागरिक रैबार/बाजुरा १५ मंसिर। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा पनि १० शैयाको अस्पतालको शिलान्यास गरिएको छ । नेपाल सरकारले ग्रामिण स्तरका नागरिकहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरेर देशभरिका सात वटै प्रदेशका ३ सय ९६ स्थानीय तहमा ५, १० र १० शैयाको अस्पताल बनाउने लक्ष्य लिएसंगै बाजुराको खप्तड छेडेदह गाउँपालिकाको डोगडी स्वास्थ्य चौकीमा पनि १० शैयाको अस्पतालको सिलानास […]