होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मार्तडीका एक बालकको काठमाण्डाैंमा उपचारका क्रममा मृत्यु
देश/प्रदेश

मार्तडीका एक बालकको काठमाण्डाैंमा उपचारका क्रममा मृत्यु

  • नागरिक रैबार
मार्तडीका एक बालकको काठमाण्डाैंमा उपचारका क्रममा मृत्यु

नागरिक रैबार । बाजुराकाे बडीमालिका नगरपालिका ९ मार्तडी तल्लाबाडाका ७ वर्षिया गाैतम थापाकाे काठमाण्डाै‍मा उपचारका क्रममा मृत्यु भएको छ ।

थापाको काठमाण्डाै‍ स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

७ वर्षका थापालाई बचाउनकै लागि चिकित्सकको टोलीले ४८ घण्टा लामो समय दिएका थिए । तर उनको ज्यान बचाउन नसकिएको उपचारमा सहयोग गरिरहेका पत्रकार प्रकाश सिंहले बताएका छन् । उनका अनुसार गाैतमको मुटुको अप्रेशन भएपछि होसमा नआएर मृत्यु भएको हो ।

विज्ञापन

गाैतमको ३ बर्ष पछि मुटुको दोस्रो अप्रेशन भएको हो । गाैतमको सुरु देखि उपचारमा सहयोग भने बडीमालिका फाउन्डेसनले गर्दै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार