होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार लामिछानेले बैंक ग्यारेन्टीमार्फत १ करोड रुपैयाँ धरौटी बुझाएका हुन्।
विज्ञापन
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ कराेड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यस्तो आदेश गरेको हो । प्रहरीले सुप्रिम सहकारी प्रकरणमा रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ गते २८ जनालाई प्रतिवादी बनाएर जिल्ला […]
बुटवल– रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । […]
नागरिक रैबार/बाजुरा १० माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीबाट निस्कासित भिमरावलका पछाडि नलाग्न एमालेका नेता कार्यक्रतालाई निर्देशन दिएका छन् । विहिबार नेकपा एमाले बडीमालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्वोधन गर्दै नेता थापाले एमालेका नेता, कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् । नेता थापाले भिम रावललाई पार्टीमै बस्न पटकपटक आग्रह गरेको भएपनि […]
काठमाडौं । नेकपा एमाले अछामले बुधबार पार्टीभित्र अनुशासन उल्लंघन गरेको आरोपमा ६ जना सदस्यलाई पदीय जिम्मेवारीबाट हटाएको छ । पार्टीको विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै उनीहरूलाई जिम्मेवारीमुक्त गरिएको हो । जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाहसहित सागर सिंह बाब्ली, बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पनि रूपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् । सहकारी रकम अपचलन मुद्दा परेका लामिछाने हिजो आफै जिल्ला अदातल उपस्तित भएका थिए। आज बिहान १० बजे उपस्थित हुनेगरी हिजो आफन्तको जिम्मा लगाइएका रवि आजबाट हुने थुनछेक बहसका लागि अदालत उपस्थित हुन लागेका हुन् । विज्ञापन हिजो रुपन्देही जिल्ला अदालतका […]
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेलाई जमानीमा छाड्न बुधवार आदेश दिएको छ। “पूर्वमन्त्री तथा प्रतिवादी रवि लामिछानेको बयान कार्य आज सकिएको छ। थुनछेक आदेश दिन नभ्याइएकाले उहाँलाई भोलि १० बजे अदालतमा उपस्थित गराउने गरी उहाँका कानुन व्यवसायी र उहाँकी […]
फेसबुक प्रतिक्रियाहरु