होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मार्तडीमा राष्ट्रिय युवा संघ र अनेरास्ववीयु विच मैत्रीपूर्ण खेल हुने
Breaking News

मार्तडीमा राष्ट्रिय युवा संघ र अनेरास्ववीयु विच मैत्रीपूर्ण खेल हुने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मार्तडीमा राष्ट्रिय युवा संघ र अनेरास्ववीयु विच मैत्रीपूर्ण खेल हुने

नागरिक रैबार/बाजुरा ९ फागुन। बाजुरामा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयु विच मैत्रीपूर्ण खेल संचालन हुने भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको आयोजनामा फागुन ११ देखि १९ गतेसम्म काठमाण्डौंमा संचालन हुने प्रधानमन्त्री केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता तेस्रो संस्करणको प्रचारप्रसारका लागि बाजुरामामा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्ववियु विच मैत्रीपूर्ण खेल संचालन गरिने राष्ट्रिय युवा नेपाल जिल्ला कमिटीका प्रचारप्रसार बिभाग प्रमुख करन भण्डारीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार खेल मैत्रीपूर्ण खेल भोलि १० गते दिउसो ३ बजे मार्तडीको क्रिएटर जोन एकेडेमीको मैदानमा आयोजना गरिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै