होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमाले बाजुराले मनायाे ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस
Breaking News

एमाले बाजुराले मनायाे ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमाले बाजुराले मनायाे ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस

नागरिक रैबार/बाजुरा ७ फागुन। नेकपा एमाले बाजुराले एमाले बाजुराले  ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएकाे छ ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा बुधवार मार्तडीस्थित पार्टी कार्यालयमा आयाेजित कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा  जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेर दिवस मनाएकाे हाे ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ।

१०४ वर्षे लामो जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीकाे अध्यक्षतामा मनाईएकाे दिवसकाे प्रमुख अतिथि स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापा, पूर्व संविधानसभा सदस्य बसुन्धरा राेकाया रहेकी थिईन् ।

एमाले बाजुराका सचिव काँशीबहादुर विकले संचालन गरेेकाे कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम राेकाया, बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का लगायत पार्टीका अन्य नेता काार्ययकर्रताहरूकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • ३६ मिनेटutes अगाडि

भर्खरै