होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • कैलाली कारागार तोडेर भागेका ठकुरी १२ वर्षपछि भारतबाट पक्राउ
अपराध

कैलाली कारागार तोडेर भागेका ठकुरी १२ वर्षपछि भारतबाट पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलाली कारागार तोडेर भागेका ठकुरी १२ वर्षपछि भारतबाट पक्राउ

धनगढीः कैलाली कारागार तोडेर भागेका देवसिंह ठकुरी १२ वर्षपछि भारतबाट पक्राउ परेका छन्।

ठकुरीलाई भारतमा लुकेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो। ठकुरी कैलाली कारागारबाट भागेका थिए भने भारतमा पनि उनीमाथि लाखौं रकम चोरीको मुद्दा लागेको थियोे। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै