होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, पुस २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रवि लामिछानेलाई हिरासतमा पठाउन अदालतको आदेश
देश/प्रदेश

रवि लामिछानेलाई हिरासतमा पठाउन अदालतको आदेश

  • नागरिक रैबार
रवि लामिछानेलाई हिरासतमा पठाउन अदालतको आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस हुन नसकेपछि रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री लामिछानेको बयान लिइएको थियो ।

बयानपछि थुनछेक बहस हुन नसकेपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेश गर्नेगरी उनलाई प्रहरी हिरासतमा पठाउने आदेश गरेको हो ।

विज्ञापन

लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइँदै छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार