होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमाले छाडेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै प्रकाश शाह
Breaking News

एमाले छाडेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै प्रकाश शाह

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमाले छाडेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै प्रकाश शाह

नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाश शाहले पार्टी परित्याग गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन्। शाह लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट रहेका थिए र भीम रावलको नजिकका नेताका रूपमा चिनिन्छन्। रावललाई एमालेले कारबाही गरेपछि शाहले त्यसको विरोध गर्दै आएका थिए।

२०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचित भएका शाह प्रदेश सरकारमा आन्तरिक मामिला तथा आर्थिक योजना मन्त्रीसमेत बनेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार