होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दाका उपमेयर बोहरा पुःन काँग्रेस पार्टीमा फर्किए
समाचार

बुढीनन्दाका उपमेयर बोहरा पुःन काँग्रेस पार्टीमा फर्किए

  • नागरिक रैबार
बुढीनन्दाका उपमेयर बोहरा पुःन काँग्रेस पार्टीमा फर्किए

नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुराको बुढीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहरा पु:न नेपाली काँग्रेस पार्टीमा फर्किएका छन् ।

२०७९ सालको निर्वाचनमा बुढीनन्दा नगरपालिकामा एमालेको सहयोगमा गुलाफ चुनाव चिन्ह लिएर स्वतन्त्र बाट उपमेयर जितेका बोहरा करिव ३ वर्षपछि पु:न नेपाली काँग्रेसमा फर्किएका हुन् ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुढीनन्दा नगरपालिकाको मेयर पदमा टिकट नदिएको भन्दै काँग्रेसबाट असन्तुष्ट बनेर पार्टीबाट निस्कृय रहेका थिए ।

विज्ञापन

एमालेको सहयोगमा बुढीनन्दामा उपमेयर जितेका बाेहरा करिव ३ वर्षसम्म  एमालेका विभिन्न कार्यक्रमहरुमा समेत सहभागि हुने गरेका थिए ।

तत्कालिन नेपाली काँग्रेस बाजुरा प्रदेश (क) का सभापति समेत रहेका बोहरालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुनः पार्टीमा फर्काएर स्वागत गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि