होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कर्ण थापाले भने- एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गर्छु
देश/प्रदेश

कर्ण थापाले भने- एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गर्छु

  • नागरिक रैबार
कर्ण थापाले भने- एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गर्छु

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा फरक मत दर्ता गराउने भएका छन् ।

पार्टीका निर्णयहरूप्रति थापाले फरक मत दर्ता गराउन लागेका हुन् । उनले अहिले २ बजे केन्द्रीय कार्यालय पुगेर आफ्नो मत दर्ता गराउने तयारी गरेका छन् ।

‘पार्टीका निर्णयहरू, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू मैले आफ्नो मतका रूपमा दर्ता गराउँदैछु,’ थापाले भने ।

विज्ञापन

पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे पनि छलफलको माग राख्ने भएका छन् ।

‘विद्या भण्डारीमाथि कारबाही गरिएको छ । त्यो विषय पनि समेटेको छु । वाम एकताबारे अध्ययन गर्न जरुरी छ,’ उनले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार