होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमालेले स्वामीकार्तिकको उपाध्यक्षमा भण्डारीलाई उम्मेदवार बनाउने
राजनीति

एमालेले स्वामीकार्तिकको उपाध्यक्षमा भण्डारीलाई उम्मेदवार बनाउने

  • नागरिक रैबार
एमालेले स्वामीकार्तिकको उपाध्यक्षमा भण्डारीलाई उम्मेदवार बनाउने

नागरिक रैबार/बाजुरा १३ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचना भण्डारी (बुढा) लाई उम्मेदवार बनाउने भएको छ ।

एमाले बाजुराको सोमबार बसेको सचिवालयको प्रथम बैठकले स्वामीकार्तिकको उपाध्यक्षमा भण्डारीलाई उम्मेदवार बनाउने गरि पार्टीको प्रदेश कमिटीलाई सिफारिस गरेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् ।

भण्डारी २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसकी मैना जोशीसंग उपाध्यक्ष पदमा पराजित बनेकी थिईन । उपाध्यक्ष जोशीको ४ माघ २०८० मा निधन भएको थियो ।

विज्ञापन

एमालेले २०७९ मा उपाध्यक्षमा पराजित बनेकी भण्डारीलाई पुनः उपाध्यक्ष पदको उम्मेदवार सर्वसम्मत गर्ने निर्णय गरेको हो । जोशीको निधनपछि रिक्त रहेको स्वामीकार्तिकको उपाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचिन हुँदैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि