होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • घरको भर्‍याङबाट लडेर मार्तडीकी विर्मा चंदारा गम्भिर घाइते
बाजुरा बिशेष

घरको भर्‍याङबाट लडेर मार्तडीकी विर्मा चंदारा गम्भिर घाइते

धनगढीमा उपचार हुँदै

  • नागरिक रैबार
घरको भर्‍याङबाट लडेर मार्तडीकी विर्मा चंदारा गम्भिर घाइते

नागरिक रैबार/बाजुरा ६ मंसिर। घरको भर्‍याङबाट लडेर मार्तडीकी वृद्ध एक महिला घाइते भएकी छन् ।  बडीमालिका नगरपालिका-९ गैरीबजारस्थित चंदारबाडा टोलकी ६० वर्षिया विर्मा चंदारा घरको भर्‍याङबाट लडेर गम्भिर  घाइते भएकी हुन् । आफ्नो घरको दोस्रो तलामा रहेको भर्‍याङबाट बाहिर निस्कने क्रममा उनि लडेर गम्भिर घाइते भएको उनका छोरा भरत चंदाराले बताएका छ्न् ।

घाइते चंदाराको  शरिरको  दाँया भागका ५ वटा हड्डी टुटेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुराका अनुसार घाइते चंदाराको उपचार जिल्ला अस्पताल बाजुरामा हुन् नसकेपछि धनगढीको सेति अञ्चल अस्पतालमा रिफर गरिएको छ । शारिरिक रुपमा अपाङ्गँ समेत रहेकी ६० वर्षिया चंदारालाई बडीमालिका नगरपालिकाको एम्वुलेन्स मार्फत उद्वार गरि धनगढी पठाइएको छ ।

उनको अहिले सेति अञ्चल अस्पताल धनगढीमा आइसियु कक्षमा राखेर उपचार भइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएपछि उनको उपचारका लागि समस्या भएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै