होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • मार्तडीमा स्व: चेतनदिप ऐडीको दोस्रो स्मृति सभा गरियो
राजनीति

मार्तडीमा स्व: चेतनदिप ऐडीको दोस्रो स्मृति सभा गरियो

  • नागरिक रैबार
मार्तडीमा स्व: चेतनदिप ऐडीको दोस्रो स्मृति सभा गरियो

नागरिक रैबार। अनेरास्ववियुका नेता स्वर्गिय चेतनदिप अयडीको दोस्रो स्मृति सभाको आयोजना गरिएको छ । स्वर्गिय अयडीको दोस्रो स्मृति सभामा  एमालेका नेता, कार्यकर्ताले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

मंसिर ४ गते हिजोकै दिन मृत्यु भएका अयडीको स्मृतिमा पार्टीका सदरमुकाम मार्तडीस्थित कार्यालयमा आयोजित स्मृति सभामा अयडी प्रति  श्रद्धाञ्जली अर्पण गरेका हुन्।

०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका-७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको दिनलाई स्मरण गर्दै स्मृति सभाको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष डम्मर महतले बताएका छन्।

विज्ञापन

चेतनदिप अएडी स्मृति प्रतिष्ठनका अध्यक्ष डम्मर महतको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल रहेका थिए । स्मृति सभा कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु पार्टीका बिभिन्न कमिटिका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार