होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बजार
  • आजदेखि सञ्चालनमा आयो दशैँ लक्षित सहुलियत पसल, दाल र चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट
बजार

आजदेखि सञ्चालनमा आयो दशैँ लक्षित सहुलियत पसल, दाल र चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट

  • नागरिक रैबार
आजदेखि सञ्चालनमा आयो दशैँ लक्षित सहुलियत पसल, दाल र चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट

काठमाडौँ । चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा आएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन्।

सहुलियत पसलमा दाल, चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ । यस बर्ष खाद्य व्यापार कम्पनीले देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्षबाट खाद्यन बिक्रि गर्ने छ। काठमाडौँ उपत्यकामा ४ वटा बिक्री कक्ष हुने छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दालमा प्रति किलोग्राम ५ रुपैयाँ छुटमा उपलब्ध गराइनेछ। आज असोज ३ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालनमा रहने जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै