होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका नगरपालिकामा भोली सार्वजनिक विदा
Breaking News

बडीमालिका नगरपालिकामा भोली सार्वजनिक विदा

  • नागरिक रैबार
बडीमालिका नगरपालिकामा भोली सार्वजनिक विदा

नागरिक रैबार/बाजुरा ३० साउन। बाजुराको बडीमालिका नगरपालिकाले भोली साउन ३१ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नगरपालिकामा आज बसेको २०८१÷८२ को पहिलो बैठकको निर्णय अनुसार भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय धार्मिक पिठ बडीमालिका माताको दर्शनका लागि पालिकाबाट सरकारी टोली बडीमालिका मन्दिरमा प्रस्थान गर्ने भएकोले साउन ३१ गते भोलि विहिबारका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केशीले बताएका छन् ।

विज्ञापन

May be an image of text

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार भोलि पालिका अन्तरगतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकीहरु, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक तथा निधि विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

यस वर्षको बडीमालिका मन्दिरमा भाद्र २ गते मेला लाग्ने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार