होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै एमाले अध्यक्ष ओली
Breaking News

चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै एमाले अध्यक्ष ओली

  • नागरिक रैबार
चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै एमाले अध्यक्ष ओली
File photo

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी पेश गरेका थिए।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरेका थिए।

ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने र साँझ शपथ गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

योसँगै सानो आकारको मन्त्री परिषद् गठन हुने एमालेले बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार