होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते (नामसहित)
Breaking News

मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते (नामसहित)

  • नागरिक रैबार
मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते (नामसहित)

नागरिक रैबार/बाजुरा २३ मंसिर। बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ ।
मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएकी अन्दाजि ३१ वर्षिया गायत्री पन्त रहेकी छन् ।
त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेश धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ वर्षिया राधिका भट्ट, गुलरियाका माेहनदेव भट्ट रहेका छन् ।
घाइते ४ जनाकाे जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेकाे छ ।
गाडी बडीमालिका नगरपालिका ८ काे अपि हाेटल नजिकैबाट करिव १ सय मिटर तल खसेर दुर्घटनामा परेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार