होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • भत्कियो गठबन्धन, एमालेसहितका दल सरकारमा सहभागी हुने
Breaking News

भत्कियो गठबन्धन, एमालेसहितका दल सरकारमा सहभागी हुने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भत्कियो गठबन्धन, एमालेसहितका दल सरकारमा सहभागी हुने

काठमाडौँः अन्ततः सत्ता गठबन्धन भत्किएको छ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो। आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो। कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्।

एमालेको सचिवालय बैठकले सरकारमा जान निर्णय गरेको छ। एमालेले सोमबारै पदम गिरीलाई सरकारमा पठाउने छ। माओवादीको पदाधिकारी बैठक अहिले चलिरहेको छ। पदाधिकारी बैठकले सरकारमा नयाँ मन्त्रीहरू पठाउने औपचारिक निर्णय गर्दैछ। रास्वपा र जसपा पनि सरकारमा सहभागी हुनेछन्। दुवै दलका पनि बैठक चलिरहेका छन्। प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई मन्त्रिपरिषद् पनुर्गठनको पत्र पठाउने छन्। त्यसपछि आजै शपथ हुनसक्ने एक एमाले नेताले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै