होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एमाले बाजुराको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु यि हुन्
Breaking News

एमाले बाजुराको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु यि हुन्

  • नागरिक रैबार
एमाले बाजुराको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु यि हुन्

नागरिक रैबार/बाजुरा १६ भदाै । नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक भदाै १३ गते मार्तडीमा बसेकाे थियो । एमाले बाजुराले पार्टीको दोस्रो पूर्ण वैठकबाट २३ वटा सचिवालय र जिल्लाका ६९ वटै वडामा वडा इन्चार्ज  समेत तोकेको बताएको छ ।

पार्टीको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु आइतबार मार्तडीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे छ । एमाले बाजुराका प्रचार विभाग प्रमुख राजन रोकायाले पार्टीको दोस्रो बैठकले गरेका  निर्णयहरु प्रस्तुत गरेका थिए। पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष लालबहादुर अोली सचिव काँशी विक जिल्ला कमिटी सदस्य हिरा राेकाया राजिव रोकाया दिलबहादुर थापा भोटै लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
एमाले बाजुराको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु हेर्न तलको लि‌ंक खोल्नुहोस ।

file:///C:/Users/DELL/Downloads/Press%20meet%202081-5-16.pdf

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै