होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले निकट युवा र विद्यार्थीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन
समाचार

एमाले निकट युवा र विद्यार्थीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन

  • नागरिक रैबार
एमाले निकट युवा र विद्यार्थीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन

नागरिक रैबार
बाजुरा १७ जेठ
नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री पुष्पकमल दाहलको पुतला जलाएका छन् ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भाेटे र राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मिलनजंग अयडीकाे नेतृत्वमा युवा र विद्यार्थीहरूले सदरमुकाममा आज राष्ट्रपति पाैडेल र प्रधानमन्त्री दाहलकाे पुत्ला जलाएका हुन् ।

वन डिभिजन कार्यालय नजिकै राेडबाट राँके जुलुस गर्दै उनिहरूले खुलामञ्च सम्म राष्ट्रपति पाैडेल र प्रधानमन्त्री दाहालका विरूद्व नारावाजी गर्दै लाेकतान्त्रिक चाेकमा काेण सभा गरेर विराेध जनाएको छ ।

त्यस्तै अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालका युवा र विद्यार्थीले भारतले जारी गरेकाे अखण्ड नक्सा खारेज गर, भारतीय हस्तेक्षप बन्द गर्नु पर्ने माग गर्दै आन्दोलन गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि