होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भीमदत्त राजमार्ग एकतर्फी खुल्यो
Breaking News

भीमदत्त राजमार्ग एकतर्फी खुल्यो

  • नागरिक रैबार
भीमदत्त राजमार्ग एकतर्फी खुल्यो
filephoto

भीमदत्त राजमार्ग एकतर्फ रुपमा खुलेको छ।सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच दिनको प्रयासपछि एकतर्फी सञ्चालन भएको छ। दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतले बताएका छन्।

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला सडकखण्ड पाँच दिनदेखि अवरुद्ध थियो। सडक एकतर्फी सञ्चालन भए पनि दोहोरो यातायात भने खुलाउन कठिन भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार