होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका मुख्यमन्त्री रावलले खाए सपथ
समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले खाए सपथ

  • नागरिक रैबार
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले खाए सपथ

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले सपथ खाएका छन्। मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। बिहीवार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्ती रावलले पद तथा गोपनीयताको सपथ लिएका छन्।

मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई सपथ सुवाएका छन्। उनले माओवादी केन्द्रको दलको नेता खगराज भट्ट र एमाले दलको उपनेता सन्तोष थापालाई मन्त्रीमा सपथ सुवाएका हुन्। उनीहरुको मन्त्रालय तोकिएको छैन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार