होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जगन्नाथ गाउँपालिकाले गर्याे गाउँ सभाबाट १८ वटा विधेयक पास
Breaking News

जगन्नाथ गाउँपालिकाले गर्याे गाउँ सभाबाट १८ वटा विधेयक पास

  • नागरिक रैबार
जगन्नाथ गाउँपालिकाले गर्याे गाउँ सभाबाट १८ वटा विधेयक पास

नागरिक रैबार/बाजुरा १६ असार । बाजुराकाे जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा तेहौ अधिवेशनले १८ वटा विधेयक पास गरेकाे छ । आज पालिकामा बसेकाे गाउँसभाले १८ वटा विधेयक पास गरेकाे जनाएको छ ।

यी हुन् गाउँसभाबाट पास भ
1. पूर्वाधार बिधेयक, २०८०
2. तथ्यांक अभिलेख व्यवस्थापन बिधेयक ,२०८०
3. न्यायिक समितिमा आएका उजुरीहरु कारबाही किनारा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक,२०८०
4. सहकारी संस्थाहरुको संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको बिधेयक, २०८०
5. सार्वजनिक नीजि साझेदारी सम्बन्धमा बनेको बिधेयक, २०८०
6. शिक्षा सम्बन्धमा व्यवस्थापन गर्न बनेको बिधेयक, २०८०
7. प्रशासकीय कार्य नियमित गर्ने सम्बन्धमा बनेको बिधेयक, २०८०
8. खानेपानी, सरसफाई तथा स्वच्छता विधेयक, २०८०
9. लघु तथा घरेलु उद्योग दर्ता तथा नियमन गर्ने सम्बन्धमा बनेको बिधेयक, २०८०
10. संघ संस्था दर्ता तथा नियमन गर्ने सम्बन्धमा बनेको बिधेयक, २०८०
11. प्राकृतिक स्रोत तथा वातावरण संरक्षण बिधेयक २०८०
12. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको बिधेयक, २०८०
13. गाउँ स्वास्थ्य सेवा व्यवस्थापन गर्न बनेको बिधेयक, २०८०
14. कर तथा गैरकर राजस्व परिचालन (कार्यविधि) सम्बन्धमा बनेको बिधेयक, २०८०
15. कृषि तथा पशुपन्छी सम्बन्धी बिधेयक,२०८०
16. बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिधेयक, २०८०
17. स्थानीय वन विधेयक २०८०
18. केहि स्थानीय ऐन संशोधन गर्न बनेको बिधेयक

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै