होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री प्रचण्डले पदीय मर्यादाको उल्लंघन गरेको भीम रावलको आरोप
समाचार

प्रधानमन्त्री प्रचण्डले पदीय मर्यादाको उल्लंघन गरेको भीम रावलको आरोप

  • नागरिक रैबार
प्रधानमन्त्री प्रचण्डले पदीय मर्यादाको उल्लंघन गरेको भीम रावलको आरोप

काठमाडौं,१८ जेठ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको क्रममा मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् ।

एक ट्विट गर्दै रावलले प्रधानमन्त्रीसँग भेतवार्ता गर्न गएको व्यक्तिले प्रधानमन्त्रीलाई नभेटि सचिव र सुरक्षा सल्लाहकारलाई भेटेर अन्तराष्ट्रिय कूटनीति र पदीय मर्यादाको उल्लंघन गरेको रावलको आरोप छ ।

उनले ट्विटरमा लेखेका छन् प्रमं प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसंग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ। प्रमं प्रचण्ड समकक्षी प्रमंसंग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसंगरु अफसोस, देशको झुकेको शीर !

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि