होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • राष्ट्रपति भण्डारी भोलि सुदूरपश्चिम आउने
Breaking News

राष्ट्रपति भण्डारी भोलि सुदूरपश्चिम आउने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
राष्ट्रपति भण्डारी भोलि सुदूरपश्चिम आउने

धनगढी — राष्ट्रपति विद्यादेवी भण्डारी भोलि सुदूरपश्चिम आउने भएकी छिन्। उनी बुधबार बाजुरा जाने भएकी हुन्।

राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रमअनुसार आज सुर्खेत पुगेकी बताइएको छ। उनी भोलि बाजुराको बडीमालिका जाने भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार