होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चन्द्रागिरिमा आतंक मच्चाएपछि गोली हानेर मारियो राँगालाई
समाचार

चन्द्रागिरिमा आतंक मच्चाएपछि गोली हानेर मारियो राँगालाई

  • नागरिक रैबार
चन्द्रागिरिमा आतंक मच्चाएपछि गोली हानेर मारियो राँगालाई

काठमाडौंको चन्द्रागिरिमा आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारिएको छ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ गोदाम चौरमा राँगाले आतंक मच्चाएपछि गोली हानिएको प्रहरीले जानकारी दिएको छ।

आज बिहान करिब साढे ७ बजे उक्त राँगालाई गोली हानिएको थियो। एक राउण्ड गोली हानेर राँगा मारिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। सो क्रममा मानविय क्षति भने भएको छैन।

प्रहरीका अनुसार बाँकेबाट ल्याइएको राँगो नियन्त्रणबाहिर गएर सर्वसाधारणलाई दु:ख दिएपछि गोली हानिएको हो।nic
राँगालाई नियन्त्रणमा लिने प्रयास गरिएको तर नसकेपछि मानवीय क्षति हुन सक्ने भन्दै गोली हानेर मारिएको प्रहरीको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार