होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
समाचार

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–५ मा करेन्ट लागेर सोही ठाउँका ३६ वर्षीय दबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरमै रहेको पाउरोटी उद्योगमा काम गरिरहेका बेला उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार