होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नगरसभा सकिएको ‘खुसीयाली’मा नगरपालिकाले दियो सार्वजनिक बिदा
समाचार

नगरसभा सकिएको ‘खुसीयाली’मा नगरपालिकाले दियो सार्वजनिक बिदा

  • नागरिक रैबार
नगरसभा सकिएको ‘खुसीयाली’मा नगरपालिकाले दियो सार्वजनिक बिदा

धनगढीः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा शुक्रबार सार्वजनिक बिदा दिएको छ। आज बसेको ११ औं नगरससभा सफलतापूर्वक सम्पन्न भएको भन्दै शुक्रबार नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सूचनामा भनिएको छ,‘यस बाह्रबिसे नगरपालिकाको मिति २०७९/०३/०९ गते ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९/०३/१० गते शुक्रबारको दिन नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने व्यहोरा आदेशानुसार अनुरोध छ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार