होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरको वेदकोट नगरपालिकाले ल्यायो ९८ करोड बढीको बजेट
समाचार

कञ्चनपुरको वेदकोट नगरपालिकाले ल्यायो ९८ करोड बढीको बजेट

  • नागरिक रैबार
कञ्चनपुरको वेदकोट नगरपालिकाले ल्यायो ९८ करोड बढीको बजेट

धनगढीः वेदकोट नगरपालिकाले आगामी आर्थिक २०७९÷०८० का लागि बजेट ल्याएको छ। नगरपालिकाको ११ औं नगर सभाबाट बुधबार ९८ करोड २२ लाख २८ हजारको बजेट पेस गरिएको छ। आगामी वर्षका लागि चालुतर्फ ७१ करोड ५३ लाख र पूँजीगतर्फ २६ करोड ६८ लाख बजेट अनुमान गरिएको छ। नगर सभामा बजेटसंगै नीति तथा कार्यक्रम पनि पेश गरिएको छ।

बजेटमा २ करोड ५० लाख आन्तरिक स्रोतबाट आम्दानी हुने अनुमान गरिएको छ। यसबाहेक संघ र प्रदेश सरकारको अनुदानबाट आम्दानी हुने अनुमान गरिएको छ। नगरपालिकाले ग्रामीण विद्युतीकरण र सडक कालोपत्रे, सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाइने, उत्कृष्ठ काम गर्ने कर्मचारी, उपभोक्ता समिति, गैससलाई पुरस्कृत गर्ने, तीन खम्बे अर्थनीति अबलम्बन गर्ने, रोजागरीको अवसर सृजना हुने योजनालाई प्राथमिकता दिने जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै