होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीम रावलले गरे इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा
समाचार

भीम रावलले गरे इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा

  • नागरिक रैबार
भीम रावलले गरे इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद भीम रावलले इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा गरेका छन । आज राज्यका निर्देशक,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा बोल्दै यस्तो घोषणा गरेका हुन् ।

‘जबसम्म राज्यले इम्बोस्ड नम्बरसँग सम्बन्धि उठेका सबै विषयको जवाफ दिँदैन तबसम्म यो नम्बर प्लेट जडान गर्दिन’ रावलले भने, ‘जति वर्ष जेल हाल्छ हालोस् ।’ उनले इम्बोस्ड नम्बर प्लेटमा गुणस्तर समेत नभएको र घोटालाको गन्ध आएकाले यो जडान नगर्ने घोषणा गरेका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार