होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • इन्धनको मूल्यवृद्धिबारे वाणिज्य मन्त्रीको जवाफ गैरजिम्मेवार : नवीना लामा
समाचार

इन्धनको मूल्यवृद्धिबारे वाणिज्य मन्त्रीको जवाफ गैरजिम्मेवार : नवीना लामा

  • नागरिक रैबार
इन्धनको मूल्यवृद्धिबारे वाणिज्य मन्त्रीको जवाफ गैरजिम्मेवार : नवीना लामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको जवाफ गैरजिम्मेवारपूर्ण रहेको बताएकी छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले मन्त्री बडूको जवाफ ‘नालायक’ र ‘गैरजिम्मेवार’ भएको बताएकी हुन् । ‘मूल्यवृद्धिबारे संसदमा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले दिएको जवाफ नालायक र गैरजिम्मेवार भएको बताउँछु ’ सांसद लामाले भनिन् ।

मूल्यवृद्धिका कारण जानताको ढाड सेकिएको भन्दै उनले मूल्यवृद्धिविरुद्ध भएको आन्दोलनमा भएको प्रहरी दमनको विरोध गरिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै