होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
समाचार

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

  • नागरिक रैबार
अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

काठमाडौँ — अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार भद्रकालीस्थित सैनिक मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायतको सहभागिता थियो । कार्यक्रममा सर्वसाधारणहरुको पनि उल्लेखनीय सहभागिता थियो । हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै