काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ ।यात्रुबाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुनेमा ७.७ प्रतिशतले भाडा बढेको छ ।
हेर्नुहोस् सूचीः
https://drive.google.com/file/d/1UkbDJ-l6eEL01RV8jpJjyaNNEMJ-o97E/view?usp=sharing
फेसबुक प्रतिक्रियाहरु