होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडी कारागारमा सल्कियो कोभिड, १६ कैदीबन्दीमा संक्रमण पुष्टि
समाचार

बैतडी कारागारमा सल्कियो कोभिड, १६ कैदीबन्दीमा संक्रमण पुष्टि

  • नागरिक रैबार
बैतडी कारागारमा सल्कियो कोभिड, १६ कैदीबन्दीमा संक्रमण पुष्टि

धनगढीः जिल्ला कारागार बैतडीभित्र कोभिड-१९ को संक्रमण सल्किएको छ। कारागारका १६ जनालाई कोभिड-१९ पुष्टि भएपछि थप संक्रमणको जोखिम बढेको हो।

बैतडी कारागारका जेलर धारा भण्डारीका बुधबार केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले बताइन्।

अहिले संक्रमित कैदीहरुलाई अलगै राखेर उपचार गरिरहेको बताइएको छ। तर, २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेको र भौतिक दुरी कायम गर्नै समस्या रहेको जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै