होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २९, २०८२
जोडिनुहोस
समाचार

भरुवा बन्दुक बरामद

  • नागरिक रैबार
भरुवा बन्दुक बरामद

रूकुम (पूर्व): भरुवा बन्दुक बरामद गरिएको छ। सिस्ने गाउँपालिका ६ रानीकोट जंगलस्थित ढुङ्गाको ओडारभित्र वेवारिसे अवस्थामा १ थान एकनाले भरूवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको हो।

साथै सिस्ने गाउँपालिका ६ खोपीचार जंगलस्थित ओडारभित्र लुकाई राखेको १ थान भरूवा बन्दुक समेत प्रहरीले मंगलबार साँझ बरामद गरेको बताएको छ।

उक्त स्थानमा भरूवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार