होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चुनावको मिति तोक्न माग गर्दै लिङ्देनले भने – स्वतन्त्र चुनावी सरकार गठन होस्
समाचार

चुनावको मिति तोक्न माग गर्दै लिङ्देनले भने – स्वतन्त्र चुनावी सरकार गठन होस्

  • नागरिक रैबार
चुनावको मिति तोक्न माग गर्दै लिङ्देनले भने – स्वतन्त्र चुनावी सरकार गठन होस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आम निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सरकारले छिटो प्रतिनिधि र प्रदेश सभाको मिति तोक्नुपर्ने माग राखेका हुन् ।

‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ,’ लिङ्देनले भने, ‘सरकराले आम निर्वाचनको मिति घोषणा गरोस् । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्छ ।’

यसैगरी, आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित  बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन गर्नुपर्ने समेत लिङ्देनको माग छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै