होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • जगन्नाथ गाउँपालिका १ मा एमालेका गणेशराज गिरी विजयी
Breaking News

जगन्नाथ गाउँपालिका १ मा एमालेका गणेशराज गिरी विजयी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जगन्नाथ गाउँपालिका १ मा एमालेका गणेशराज गिरी विजयी

नागरिक रैबार/बाजुरा १ जेठ। जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार गणेशराज गिरी विजयी भएका छन् । उनले  नेपाली काँग्रेसका इश्वरराज गिरीलाइ ४४ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । जगन्नाथ गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको हाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार